उपाध्यक्षको उपचारका लागि मन्त्री आलेको तीस हजार सहयोग
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले डोटीको पुर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु तीस हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । लामो समयदेखि पेटको समस्याले काठमाडौँको नर्भिक अस्पतालमा उपचार गराइ रहनु भएका उपाध्यक्ष