स्वास्थ्य

मन्त्री आलेद्धारा उपचारका लागि आर्थिक सहयोग

  वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कैलालीका युग अश्त्र दैनिकका प्रधान सम्पादक तथा हिमालय टाइम्सका पत्रकार वीरेन्द्रबहादुर रावलको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ । काठमाडौँको चावहिल स्थित दीर्घायु अस्पतालमा पत्रकार रावलको पित्तथैलीको शल्यक्रिया भएको छ ।