संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कर्णाली प्रदेशको कोरोना नियन्त्रण तथा रोकथामका लागि बृहत छलफल सुरु गर्नु भएको छ । आज मन्त्री आलेले सो प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्रालयका सचिब कृष्णप्रसाद काफ्ले तथा उक्त प्रदेश भरीका
बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना