उपत्यका छाड्नेहरूको भिड बढ्यो



हाम्रो इकोनोमि

 

वैशाख १६ गतेदेखि निषेधाज्ञा शुरु हुने भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको भिड लागेको छ । गंगबु नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खुसहितका स्थानमा यात्रुको भिड देखिएको हो । सरकारले कम्तिमा दुई हप्ता काठमाडौंमा निषेधाज्ञा लगाउने जनाएको छ ।

निषेधाज्ञाका बेला काठमाडौंमा बस्दा खानपिनमा समस्या हुनेभन्दै सर्वसाधारणहरू स–परिवार आफ्नै गाउँ फर्किन लागेका हुन् । कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिएको र त्यसको चेन ब्रेकका लागि भन्दै सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने जनाएको छ । निषेधाज्ञा लागेपछि पेशा व्यवसाय बन्द हुने भएकाले मानिसहरू घर फर्कन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...