पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो । विषाक्त खानाका
गएको महिनामात्र विराटनगरको नोवेल अस्पतालमा दुईवटा घटना भए । डाक्टरको लापरबाहीका कारण २ जना सुत्केरीको ज्यान गयो ।