खुल्ला कम्पाउण्ड। परिषरभरी झाडीको अड्डा। भवनको छत पटपट फुटेको छ। त्यहीमुनि गर्भवती महिलाको जाँच हुन्छ। बच्चालाई खोप लगाइन्छ। वर्षामा पानी चुहिएर औषधि भिज्छ। कोठामा धमिराको राज छ। धमिराले स्वास्थ्य चौकीको उपकरण बर्बाद बनाएको छ।धमिराले कागजपत्र खाइदिँदा हैरानी बनाएको।
किड्नी बिग्रिनुमा तपाईको लापरवाही, यस्तो बानी छ भने अब बेलैमा त्यागौ। जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि