स्वास्थ्य

यी स्टाप नर्स जो डिउटी सकेपछि सडकका असहायहरुलाई घरमा लगेर दाह्री कपाल काटेरर चिटिक्क बनाउँछिन्

  सडकमा कुनै मानसिक सन्तुलन गुमाएको ब्यक्ति जसको शरिरमा एउटा पनि लुगा छैन । दाह्री र कपाल बढेर अनुहार देखिदैन । अस्वभावि कृयाकलाप गरेर हिडिरहेको छ । यस्तो ब्यक्तिको नजिक जान जो कोही पनि पक्कै डराउँछ ।   तर तपाइँ