घाँटीको खकार, सर्दी, छातीमा बलगम जम्ने समस्यालाई सधाका लागि निर्मुल गर्ने काईदाको टिप्स, जानकारी लिनुहोस …



हाम्रो इकोनोमि

 

हामीले विभिन्न प्रकारको रोगलाई इलाज गर्न सजिवनको प्रयोग गर्दै आएका छौं । प्रयोगले सर्दी, घाँटीको खकार, छातीमा बलगम जम्ने लगाएतका समस्यालाई निर्मुल पार्न सजिवनको प्रयोगले धेरै फाइदा पु¥याउँछ ।

यदी तपाईले चाहनुभयो भने सजिवनलाई सब्जी बनाउनुको साथै उमालेर सेवन गर्न सक्नुहुन्छ । साथमा मज्जाले उमालेर यसको पानी पिउनु पनि स्वस्थ्यको लागि निकै फाइदा मानिएको छ ।

यसो गर्नाले तपाईले सास लिँदा समस्या भएको छ भने यसले धेरै फाइदा पु¥याउँछ ।सजिवनको सुप पिउनु स्वस्थ्यको लागि निकै फाइदा मानिन्छ । यसमा भरपुर भिटामिन सी पाइन्छ ।

भिटिमिन सीको अलवा प्रोटिन, बीटा क्योटिन पाउनुका साथै म्याग्नेसियम, पोटासियम, म्यागनिज र फाईवर लगाएत पनि पाईन्छ । यी सबै तत्व शरीरको पुर्ण बिकासको लागि निकै जरुरी रहेको छ ।

सजिवनको सुप पिउदा हुने फाइदाहरु यस प्रकार छन्ः

१. सजिवनको सुप नियमित पिउनाले सेक्सुअल हेल्थमा सुधार आउँछ । सजिवनको सुपको महिला र पुरुष दुवैको लागि फाइदाजनक रहेको छ ।

२. सजिवनमा एन्टि ब्याक्टेरियल गुण पाईन्छ । यसले धेरै प्रकारको सङ्क्रमनबाट सुरक्षीत बनाउँछ । यसका साथै यसमा भिटामिन सी पाइन्छ । यसले इम्युन सिस्टमलाई बुष्ट गर्ने काम गर्छ ।

३. सजिवनको सुप पिउनाले पाचन प्रक्रियालाई निकै मजबुद बनाउँछ ।

४. दमको रोगी हुनबाट सजिवनको सुपले बचाउँछ । सर्दी तथा छातीमा बलगम लगाएतका रोगबाट छुटकरा पाउनका लागि सजिवनको सुप प्रयोग गरिन्छ ।

५. सजिवनको सुप पिउँनाले रगतलाई सफा गर्न मदत गर्छ । रगत सफा हुँदा अनुहारमा निखारता पनि आउँछ ।

६.डाईविटिज कन्ट्रोल गर्नको लागि सजिवनको सेवन गर्न सुझाव दिइन्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...