समाचार

सडकका डिजी, असुल्नमै ‘बिजी

  ‘जतिन्जेल जिम्मेवारीमा बस्ने हो, सो अवधिमा इमानदारी र निष्ठासाथ बस्छु’ भनेर आदर्शवादी कुरा गर्दै हिँड्ने गरेका सडक विभाग महानिर्देशक केशवकुमार शर्मा बिडारीले कमाउने धन्दा सुरु गरेका छन् । शर्माले विभागअन्तर्गतका परियोजना र विभिन्न ठेकेदारहरूसँग रकम संकलनमा जोड दिएको बताइएको