सचिवालय बैठकमा ओली नजाने, यस्तो छ रणनीति



हाम्रो इकोनोमि

 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बस्दैछ ।  दिउँसाे १ बजेकाे लागि बाेलाईएकाे बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागिता नजनाउने भएका छन् ।

आज बैठकमा ओलीको अनुपस्थितिमा ओलीलाई चित्त नबुझ्ने कुनै अप्रीय निर्णय भए त्यसको १५ मिनेटमा ओलीले एकता भङ्गको बक्तब्य जारी चेतावनी दिएका छन् ।

पार्टी एकता भएपछी महाधिवेसन वा अर्को चुनाब नभएको अवस्थामा चुनाब चिन्ह सूर्यसहित साबिक दल नेकपा एमाले कायम गर्न माग राख्दै निर्वाचन आयोगमा निवेदन गर्ने तयारी ओलीको रहेकाे स्राेतकाे दावी छ ।

ओलीकै माग अनुसार आयोगले एमाले र सूर्य चिन्ह दिने बिश्वास ओली टीममा छ र एकता भङ्गको रटान लगाईरहेका छन् । यसमा सत्यता कति छ? त्याे भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...