समाचार

प्रतिनिधिसभा विघटन स्वागतयोग्य : नेता भण्डारी

  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद विघटनको स्वागत गरेका छन् । नेपाली जनताले नेकपालाई पाँच वर्ष सरकार संचालनका लागि जिम्मेवारी दिए पनि पार्टीभित्रको आन्तरिक झगडाका कारण सरकार सल्न नसकेको उनले बताएका छन् । सरकार चल्न नै गाह्रो भएपछि जनतालाई