समाचार

विघटन बिरुद्दको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

  सर्बोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध परेका सबै रिटहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ शुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नै इजलासमा राखेर सुनुवाई गर्ने भएका छन् । प्रधानन्यायाधीशले कुन न्यायाधीशको इजलासमा पेशी तोक्छन् भन्ने सर्वत्र चासो भइरहेका