वामदेवले लोप्वा ख्वाए प्रचण्ड गुटलाई



हाम्रो इकोनोमि

 

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ गौतमनिवास भैंसेपाटी गएका छन् । प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यको बैठक बस्नुअघि गौतमलाई फकाउन नेताहरु घरमै गएका हुन् ।

नेताहरुले गौतमलाई दिउँसो बबरमहलस्थित कार्की ब्यांकेटमा हुने बैठकमा सहभागी हुन आग्रह गरेको स्रोतले बताएको छ । तर गौतमले आफू सहभागी नहुने बताएको बुझिएको छ । पार्टी फुट्नबाट जोगाउन लागिपरेका गौतमले यसअघि नै कुनै समूहको बैठक तथा भेलामा सहभागी नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...