नेकपाले निर्वाचन आयोगमा बुझायो विस्तारित केन्द्रीय कमिटीको सूची



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विस्तारित केन्द्रीय कमिटीको सूची निर्वाचन आयोगमा बुझाएको छ । नेकपाको केन्द्री कमिटी पुनर्गठन भएको सूचनासहितको सूची आयोगमा दर्ता भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । केही बेरअघि सम्पन्न नेकपा केन्द्रीय कमिटीको बैठकले ५५६ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...