प्रचण्डको सचिवालय बैठकमा ३ सदस्य मात्र



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य अनुपस्थित हुने भएका छन्।

उक्त बैठकमा प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ मात्र उपस्थित भएका छन्। उपाध्यक्ष बामदेव गौतम र सदस्य रामबहादुर थापा बादलले कुनै भेला र बैठकमा नजाने घोषणा गरेका छन्।

नौ सदस्यीय सचिवालयमा अर्का अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल भने बालुवाटार भेलामा छन्।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...