समाचार

चीनियाँ प्रतिनिधिमण्डल काठमाण्डौँ आउँदै, ओली अझै शक्तिशाली बन्ने

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजन लगत्तै चीनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबाट चिन्तित बनेको चीनले पछिल्लो अवस्था आँकलनपछि पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाेउको नेतृत्वको टोली काठमाडौं पठाएको हो । चीनियाँ