समाचार

विप्लवको पार्टीमा काण्डै-काण्ड, कमाण्ड नै गाएव

    सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा पनि पार्टी संगठनको एक महत्वपूर्ण संरचना खारेज भएको छ ।  जसले पार्टी पंक्तिमा हलचल उत्पन्न भएको छ ।  रोल्पामा सम्पन्न महाधिवेशनपछि विप्लव नेतृत्वको दलले कमाण्ड संरचना खडा गरेको थियो । देशलाई  ४