समाचार

हाम्रा जिज्यूबुबाले ल्याएको प्रजातन्त्र अहिले संकटमा छ : पूर्व राजा ज्ञानेन्द्र शाह

  पूर्व श्री ५ ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दलविशेषका नेताहरूको शासन प्रणाली मात्र नभइ यो सामाजिक जीवन पद्धति भएको र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहने धारणा सार्वजनिक गर्नुभएको छ । ७१औँ राष्ट्रिय