प्रचण्ड–माधव समुहमा जनार्दन शर्माकै बिद्रोह
नेकपा प्रचण्ड–माधव समुहका प्रभावशाली नेता जनार्दन शर्माले एकीकृत नेकपाको सचिवालय सदस्य बाहेकका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलमा बस्न अपील गर्नुभएको छ । नेकपाको कानूनी विभाजन जटिल बन्दै गएको र शीर्षस्थ नेताहरुले कुनै केपी ओलीसँग नमिल्ने भनिरहेका बेला सोही समुहका प्रभावशाली