समाचार

समाजसेवाको उदाहरणीय पात्र कञ्चन बास्तोला

  ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो ।’ ठ्याक्कै यही गीतसँग मेल खाने जीवन शैली अपनाउने एकजना पात्र हुन् कन्चन बास्तोला । चाहे व्यवसायी बनेर होस या समाजसेवा र राजनीति गरेर होस जीवनमा केही नयाँ काम गरौ भन्ने भावनाबाट अघि