नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १४ जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । शाखाले आफ्नो २२ औं साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा विभिन्न पुरस्कारद्धारा सम्मान गरेको हो । काठमाडौं शाखाले शनिवार प्रज्ञाभवन कमलादीमा अन्तक्रिया, अग्रज पत्रकार सम्मान तथा “पत्रकारिता” नामक
काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ । काठमाडौं उपत्यकाभित्र नजिकको गन्तव्य चन्द्रागिरिमा हिउँ परेको हो ।