समाचार

प्रेस चौतारीका उपत्यका सह–संयोजक सुवेदीलाई प्रहरीद्वारा कुटपिट

  टिभी अन्नपूर्ण डटकमका सन्चालक एवं प्रेस चौतारी उपत्यका प्रदेश कमिटीका सह–सयोजक राजु सुवेदीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । सुवेदीलाई सोमवार साँझ न्यूरोडमा समाचार संकलनका क्रममा जनसेवाका प्रहरी निरीक्षकसहितको टोलिले निर्घात कुटपिट गरेको हो । सुवेदीले भिडियो खिचिरहेको अवस्थामा