समाचार

उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष होम बहादुर बस्नेत राहत लिएर पुगे मेलम्ची

    सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघको सहकार्यमा मेलम्चीका बाढी पीडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेद बहादुर श्रेष्ठ, वर्तमान अध्यक्ष होम बहादुर बस्नेत(राजकुमार),सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष