समाचार

आजदेखि लाइसेन्सको फारम खुल्यो

  कात्तिक । कोभिड–१९को कारण बैशाखदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन आजबाट खुलेको छ। लामो समय बन्द भएको लाइसेन्सको आवेदन यातायात व्यवस्था विभागले अनलाइनमार्फत दिन सकिने व्यवस्था मिलाएको हो । फारम भर्नलाई विभागको वेबसाइटमा जानुपर्छ । ५ लाख