सुदुरशपश्चिममा एमालेको ८२ हजार संगठित सदस्य



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेको सुदुरशपश्चिम प्रदेशमा ८२ हजार २ सय ४४ जना संगठित सदस्य पुगेको छ । दशौं महाधिवेशनको प्रतिनिधि छनोटको मिति तय भएसँगै सुदुरपश्चिम प्रदेशले ९ ओटै जिल्लाको संगठित सदस्य अपडेट गर्दा सो संख्यामा संगठित सदस्य पुगेको हो ।

एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाका अनुसार डडेलधुरामा सवैभन्दा कम र कैलालीमा सवैभन्दा बढी संगठित सदस्य रहेका छन ।
अध्यक्ष थापाका अनुसार कैलालीमा २२६४३, कञ्चनपुरमा ९३१५, डोटीमा ६५००, डडेलधुरामा ४५४३ सदस्य पुगेका छन । यस्तै अछाममा ६०००, बझाङमा ७०००, बाजुरामा ११९६३, बैतडीमा ८०८० र दार्चुलामा ६३०० संगठित सदस्य पुगेका छन । सवै जिल्लाका गरी ८२ हजार २ सय ४४ पुगेको अध्यक्ष थापाले बताउनु भयो ।

यस्तो छ ९ जिल्लाको बिवरण
कैलाली : २२६४३
कञ्चनपुर : ९३१५
डोटी : ६५००
डडेलधुरा : ४५४३
अछाम : ६०००
बझाङ : ७०००
बाजुरा : ११९६३
बैतडी : ८०८०
दार्चुला : ६३००
जम्मा : ८२२४४

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...