समाचार

एमाले नेकपाको सकारात्मक विरासत बोकेको एकीकृत पार्टी होः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको सकारात्मक विरासत बोकेको पार्टी भएको बताएका छन् । शुक्रबार विधान महाधिवेशन उद्घाटनपछि आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत