बास्कोटाले एमालेको सचिव पदमा उम्मेदवारी दिने



हाम्रो इकोनोमि

 

 

एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले १०औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आफ्ना सार्वजनिक अन्तर्वार्ताहरूमा नेता बास्कोटाले सचिवका लागि आफू योग्य रहेको बताए । उनले आफू परिस्थितिअनुसार सचिवमा उठ्न सक्ने बताएका छन् । नेता बास्कोटाले एमालेको अध्यक्षमा केपी ओलीनै निर्वाचित हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...