समाचार

प्रचण्डको सुरुङमार्ग र आकाशेपुलले हावा खायो

    पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा चुनाव जित्नका लागि बाँडेको एउटा लोकप्रिय योजना थियो, चितवन राष्ट्रिय निकुञ्जमा सुरुङमार्ग र आकाशेपुल बनाउने । माडीका नागरिकलाई भरतपुरसम्म आउजाउ गर्न सजिलो हुने गरी उक्त मार्ग बनाउने बचन दिएपछि