समाचार

एमालेमै फर्किए ललितपुरका पुराना नेता रामकृष्ण हुमागाईं

    ललितपुरका पुराना नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किनुभएको छ । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उहाँ एमाले पार्टीमा फर्कन राजी हुनुभएको हो । एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उहाँ एमालेमा फर्कन