समाचार

निजगढ विमानस्थल निर्माणको काम चाडै सुरु हुन्छ : मन्त्री आले

      संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताउनु भएको छ । आज बुधबार बाराको निजगढमा रिपोर्टस कल्बले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको