समाचार

ऐन महर एमाले केन्द्रीय कमिटीमा मनोनित

    नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको छ । केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मानोनति हुनेहरूको सूची पढेर सुनाएका छन । मनोनित हुनेमा झापा चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चर्चित विद्यार्थी नेता