समाचार

अन्य दलका कार्यक्रता एमालेमा प्रवेश गराँउदै नेता मैनाली

    नेपाली कांग्रेस नुवाकोटका पूर्वउपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर उहाँ बिहीबार बिहान एमाले प्रवेश गर्नुभएका हो । उहाँसहित कांग्रेसका अर्का नेता भगवान पौडेल पनि एमालेमा प्रवेश गरेको मैनालीले