समाचार

काठमाडौँ सोधेर प्लेन चढ्न एअरपोर्ट जानु पर्ने अवस्थाको अन्त भएको छ : मन्त्री आले

        संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कतिबजे आउछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानु पर्ने दिनको अन्त भएको बताउनु भएको छ । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरीने टर्मीनल