खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प



हाम्रो इकोनोमि

 

 

खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८: १३ बजे भुकम्प गएको हो।

भूकम्पले पूर्वी पहाडी जिल्लामा धेरैबेर हलाएकाे भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद काेइरालाले  बताए । पूर्वी नेपालसहित भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...