समाचार

महिला हिंसा न्यूनीकरणका लागि सांस्कृतिक आन्दोलनको जरुरी छ : सभापति पोखरेल

    संसदीय कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति पोखरेलले महिला हिंसा न्यूनीकरणका लागि सांसकृतिक आन्दोलनको जरुरी भएको बताउनुभयो । तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित सञ्चार केन्द्र नेपालको हलमा महिला हिंसा र कानुनी उपचारमा देखिएका चुनौती विषयक कार्यक्रममा