समाचार

तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाइयो : प्रदीप ज्ञवाली

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चीनसँग वर्तमान सरकारको नीति ठीक नभएको बताउनुभएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘बीआरआई अनुदान पाए लिने नत्र नलिने । सित्तैमा पार अलकत्रा खाने ? चीनसँग वर्तमान