समाचार

पारीजातको झ्यालबाट एमालेको सूचना दुर्लभको कोठामा

    पछिल्लो समय नेकपा एमाले भक्तपुर जिल्लाको गतिविधि कटुञ्जे स्थित पारिजात बचत तथा ऋण सहकारी संस्थामा बढ्न थालेको छ । सहकारीमा एमालेको वित्तीय होइन,सूचनाको कारोवार अर्थात खेती बढ्न थालेको हो । स्थानीय निर्वाचन पश्चात सो सहकारीमा एमालेको क्षेत्र र