समाचार

शेखर-गगन समूहको छुट्टै चियापान कार्यक्रम (तस्बिरहरू)

    सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको शेखर कोइराला समूहले छुट्टै चियापान कार्यक्रमको आयोजना गरेको छ । दसैँ, तिहारलगायतका पर्वमा कांग्रेसले बर्सेनि कोजाग्रत पूर्णिमामा चियापान आयोजना गर्ने परम्परा छ । तर, समान अवसर र न्यायका लागि भन्दै खबरदारी अभियान चलाइरहेको