घनश्याम भुसाल आज नेकपा एस प्रवेश गर्दै



हाम्रो इकोनोमि

 

 

आम निर्वाचनमा नेकपा एमालेबाट निकट नपाएपछि एमाले त्यागेका नेता घनश्याम भुसाल आज माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो काठमाडौंमा एक स्वघोषणा कार्यक्रम गर्दै उनी समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

उनलाई समाजवादीले पार्टीको महासचिवको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ । भुसालले  ४ मंसिरमा भएको निर्वाचनमा रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई तत्तकालिन सत्ता गठबन्धनले समर्थन गरे पनि पराजित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...