माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका बहुमत नेता विभाजन गरेको एमालेसँग मिलेर जानुपर्ने पक्षमा उभिएका छन्। अध्यक्ष नेपालबाहेक बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपानेलगायतले तत्काल एकीकरण नगरे पनि एमालेसँग मिलेर बामपन्थी मोर्चा बनाउनुपर्नेमा जोड दिन थालेका छन् ।
आफूलाई पत्रकार दावी गर्ने दिनेश कार्की त्यही चौरमा चिया पिएर बसेका हुन्छन् । एक जना महिला आउँछिन् र