समाचार

दोषीलाई पक्राउ गरी कडा भन्दा कडा कारवाहीको माग

    विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिले गाई गोरुलाई बिच सडकमा घिसादै लैजाने भैरवहा नगरपालीकाको दोशीहलाई पक्राउ गरी कडा भन्दा कडा कारवाहीको माग गदै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समक्ष ज्ञापापत्र बुभाएको छ । उत्त निबेदनमा भनिएको छ कारवाही