समाचार

सर्वसाधारणलाई अर्थमन्त्रालयको ढोका बन्द

    बजेट निर्माणको चटारोका बीच अर्थमन्त्रालयभित्र सर्वसाधारण प्रवेशमा बन्देज गरिएको छ । अर्थमन्त्रीको सचिवालयका एक कर्मचारीले सोमबारबाटै कर्मचारीबाहेकलाई छिर्न बन्देज लगाइएको जानकारी दिएका छन् । ती कर्मचारी भन्छन, आइतबारसम्म फाट्टफुट्ट सर्वसाधारण छिरेका थिए । अब भने छिर्न पाउँदैनन् ।’अर्थमन्त्रालयका