ममाथि प्रहरीबाट दुईपटक हातपात भयो : सुनिल शर्मा



हाम्रो इकोनोमि

 

 

 

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले पक्राउ गरेका कांग्रेस सांसद सुनिल शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । म्याद थपका लागि अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले दुईपटक हातपात गरेको बताए । उनले भने,’ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ? यो कुरा ममाथि भएको छ । सांसद शर्माले आफूमाथि हातपात भएको भनेपछि उनीनिकट कार्यकर्ता आक्रोशित भएर प्रहरीलाई प्रश्न गर्न अघि सरेका थिए । त्यसक्रममा सांसद शर्मालाई प्रहरीले घेरा हालेर भ्यानमा राखी लगेको छ । सांसद शर्मामाथि हातपात भएको विषयमा आफूलाई थाहा नभएको सिआइबी प्रमुख किरण बज्राचार्यले बताइन् । उनले त्यस्तो हुन नसक्ने दावी गरिन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...