स्व पिताको सम्मानमा रात्री भोजन



 

 

समाजसेवी उद्दव सिलवालले भक्तपुरको कौशलटारमा रहेको मानव सेवा आश्रममा आश्रीत लाई उहाँको स्व पिताको सम्मानमा रात्री भोजन गराएका छन् । उनले गरेको समाजसेवाले नै उनलाई नेपाली काङ्ग्रेस पार्टीले जिल्ला कार्य समितिको सचिव बनाएको थियो । हाल उनी नेपाली काङ्ग्रेस भक्तपुरको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि छन् ।

समाजसेवी उद्दव सिलवाले उनका स्व. पिता रामशरण ( नानिकाजी) सिलवाल स्मृति प्रतिष्ठान मानव सेवा आश्रम काैशलटार भक्तपुर मा रहेकाे पुण्य ठाउँबाट रू ५,५५,५५५/- सुरुवाती अक्षयकाेष घाेषणा गरेका छन् । स्व. रामशरण ( नानिकाजी) सिलवाल स्मृति प्रतिष्ठान नियमानुसार दर्ताकाे लागि प्रक्रिया सुरु गरिने समाजसेवी उद्दव सिलवालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी