टुंगिसकेको मुद्दा ब्यूँताएर सांसद सुनिल शर्मालाई पक्राउ गरियो : चन्द्र भण्डारी



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारले राजनीतिक प्रतिशोधमा समय खेर फ्यालेको आरोप लगाएका छन् । पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेपछि उनले यस्तो बताएका हुन् । पार्टी संसदीय दलको बैठकअघि सञ्चारकर्मीहर”सँग बोल्दै उनले भने, ‘देशमा यतिधेरै समस्या छन्, यतिधेरै लुटपाट र भ्रष्टाचार छन् राज्य यतातिर पो लाग्नुपर्छ । नचाहिने प्रतिशोधमा राज्यले आफ्नो समय खेर फाल्नु हुँदैन । यो गलत हो । कसैलाई नपचेको कारणले पार्टीको सांसद शर्मा पक्राउ गरेको उनले बताए । उनले भने, ‘कसैले जग्गा किनेपछि फिर्ता गर्दैमा उन्मुक्ति पाउने, मीनबहादुरले फिर्ता गरेपछि किन उन्मुक्ति नपाउने  ? सुनिल शर्माको केस अदालतले सफाइ दिएको छ । थुन्नुपर्ने किन ?

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...