सत्तापक्षले संसद चल्न नदिएपछि हामीले जनताको एजेण्डा राख्न पाएनाैं : रघु पन्त



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका सांसद रघु पन्तले सत्तापक्ष संसदीय मर्यादा विपरित चलेको आरोप लगाएका छन् । प्रतिनिधि सभामा बैठकमा सभामुखले प्रमुख प्रतिपक्षी दललाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएपछि संसदीय इतिहासमा विरलै घटना देखेको बताए । उनले भने, ‘यो अगाडि र आजपनि संसद चल्न नदिने कुरामा सत्तापक्ष अगाडि बढेको देखियो। सत्तापक्षको भूमिका खेदजनक छ । आफ्नो पार्टीले जनताको एजेण्डामा सरकारलाई ध्यानाकर्षण गराउँन लागेको बेलामा सत्तापक्षले बोल्नै नदिएर होहल्ला गरेको उनको भनाइ छ । सरकारको कारणले सदनमा जनताको बिषय उठाउन नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...