समाचार

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औ वार्षिक साधारण सभा सम्पन्न

        पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा उहाँले संस्थाको आ.व. ०७७÷०७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र