भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद खारेज



हाम्रो इकोनोमि

 

 

चार वर्षपहिलेको एक अभिव्यक्तिलाई लिएर २ वर्ष जेल सजायको फैसला भएलगत्तै भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पनि पनि खारेज भएको छ । लेकसभा सचिवालयले सूचना जारी गर्दैगान्धी सांसद पदका लागि अयोग्य रहेको जनाएको हो । उनी केरल राज्यको वायनाड क्षेत्रबाट सांसद जितेका थिए ।

भारतीय संविधानको धारा १०२ को उपधारा १ बमोजिम अदालतले जेल सजाय तोकेसँगै सांसद पद खारेज भएको सचिवायले जनाएको छ । गान्धीले अदालतले दिएको सुविधाअनुसार जमानत भने पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...