सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा र कम मनाङमा



हाम्रो इकोनोमि

 

 

१२औँ राष्ट्रिय जनगणनाअनुसार देशकै राजधानी काठमाडौंमा सबैभन्दा धेरै जनसंख्या रहेको छ । काठमाडौं जिल्लाको जनसंख्या २० लाख ४१ हजार ५८७ रहेको छ । यस्तै सार्वजनिक अन्तिम नतिजाअनुसार नेपालकै सबैभन्दा कम जनसंख्या मनाङको रहेको छ । मनाङको जनसंख्या ५ हजार ६ सय ६८ मात्रै रहेको छ ।

कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमश दोस्रो, तेस्रो, चौथो र पाचौँ स्थानमा परेका छन्  शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...