समाचार

सुराकी खर्च खारेज गर्ने गृहमन्त्रीको निर्णय

        उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सूत्र परिचालन कार्यविधि २०७८ (सुराकी)को नाममा ‘गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन’ खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा भौतिकबाट गृह मन्त्रालयमा